
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
रुपन्देही । केन्द्रमा भएको सत्ता समीकरणबारे सहमतिसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने निश्चितजस्तै भएको छ। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको सहमतिअनुसार कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा दिने विश्वास व्यक्त गरेका छन्। हाल लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा कांग्रेससहितको



