उद्योगमन्त्री साहले उद्योग क्षेत्रका कानुनी अवरोध हटाउने प्रतिबद्धता जनाए
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने …
दीपक कुमार साह
Former Minister of Labour, Employment and Social Security (27 March 2026 – 9 April 2026) in Balen Shah's government. Dismissed by the Prime Minister on the recommendation of RSP chair Rabi Lamichhane after the party's disciplinary body found he had used his office to keep his wife, Junu Shrestha, on the Health Insurance Board.
Multi-publisher coverage mentioning दीपक कुमार साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने …
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा 'सीप र रोजगारीः साझा जिम्मेवारी' नाराका साथ सुनसरीको इटहरीमा 'सीप तथा रोजगार मेला, २०८३' असोज १४ …
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायीलाई त्रसित वा डराउनु नभएको स्पष्ट पारेका छन्। शुक्रबार क…
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आसन्न चाडपर्वअघि नै खाना पकाउने ग्यासको अभाव अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनि…
50 headlines across publishers

KATHMANDU: Minister for Industry, Commerce and Supplies, Dipak Sah, has expressed the commitment to create investment-friendly environment by removing legal and procedural barriers prevailing in industry sector. In today’s meeting of the Industry, Commerce and Consumer Welfare Committee, Minister Sah shared the government’s awareness about the necessity of timely reforms in laws, procedures and delivery. […]

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसँग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताएका हुन् । चिनी उद्योगहरू बन्द […]
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सरकार सचेत रहेको बताए । सरकारको भूमिका सहजीकरण, नियमन र नीतिContinue reading "उद्योगमन्त्रीको बाचा- ‘उद्योग क्षेत्रमा रहेको कानूनी तथा प्रक्रियागत अवरोध हटाउँछौँ’"

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।...
सरकारको भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने तथा निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री साहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताए ।

बाबुराम कार्की वराहक्षेत्र, असोज १८ गते । कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा साम...

विराटनगर । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन

इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले असोज १४ गतेदेखि सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ। मेलामा युवाको रोजाइमा विभिन्न

वराहक्षेत्र, असोज १७ गते । कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा म...

विराटनगर । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेला, २०८३ को तेस्रो दिनसम्म ५ हजारभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा असोज
Kathmandu, Oct 2: Minister for Industry, Commerce and Supplies, Dipak Kumar Sah, has clarified that the purpose of the m...

Kathmandu, October 2 Minister for Industry, Commerce and Supplies Deepak Kumar Sah has clarified that market monitoring is not intended to intimidate businesses. Speaking at a discussion of the National Assembly’s Development, Economic Affairs and Good Governance Committee on Friday, Sah said businesses would be fined if irregularities were found during market monitoring, regardless of […] The post Market monitoring not aimed at intimidating businesses, says Minister Sah appeared first on OnlineKhabar English News.

असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने बताए ।...


विराटनगर। इटहरीमा आजदेखि सुरु भएको सात दिने ‘सीप तथा रोजगार मेला–२०८३’ को उद्घाटन मञ्चमा सीप र रोजगारीको यो अभियानको वास्तविक ‘क्रेडिट’ कसले लिने भन्ने विषयमै प्रतिस्पर्धा देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी

सुनसरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन्। इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

सुन्दरहरैंचा (मोरङ) । इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताए। रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्रको आधार बलियो बन्ने उल्लेख गर्दै […] The post इटहरीमा सीप तथा रोजगार मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।...

सुनसरी, असोज १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै र...

सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २० गतेसम्म जारी रहनेछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार
इटहरी: युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको

युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।...

इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला आगामी असोज २०

इटहरी। सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीस्थित सोल्टी होटलमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही २० असोजसम्म सञ्चालन हुनेछ । यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी […] The post इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दै छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। युवा, श्रम तथा रोजगार […]
काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गरेर रोजगारका अवसरहरुसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म संचालन हुनेछ। उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रुपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो। मेलामा युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका […] The post इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु, असोज २० गतेसम्म संचालन हुने appeared first on BIZMANDU.
१४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । कोशी […]

विराटनगर, असोज १४ गते । कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बुधबारदेखि साताव्यापी ‘सीप तथा रोजगार मेला’ सुरु हुँदै छ । उक्त मेलामा विभिन्न उद्योग–प्रतिष्ठानले ६ हजारभन्दा बढी कामदार...

इटहरी, असोज १३ गते । रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप त...

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा देखिएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न...
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा […]
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार पारेको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार पारेको बताए। हाल […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार भएकाे बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा […]
उद्योगमन्त्री साहले सरकार ग्याससहित समस्या समाधानमा निरन्तर लागिरहेको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चाडपर्वअघि नै एलपी ग्यासको अभाव अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । ग्यासको आपूर्ति सहज बनाउने तत्कालीन उपायसँगै भविष्यमा पुनः अभाव दोहोरिन नदिने गरी दीर्घकालीन प्रणाली विकासको काम अघि बढाइएको उनको भनाइ छ ।सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले उपभोक्ताले चाडपर्वमा ग्यास पाइएला कि नपाइएला भन्ने द्विविधामा बस्नुपर्ने अवस्था नरहने बताए ।उनका अनुसार मन्त्रालयले तत्कालीन अभाव समाधानसँगै डिजिटल ट्र्याकिङ, सुरक्षित भण्डारण, व
सरकारले आसन्न चाडपर्वमा ग्यासको समस्या नहुने दाबी गरेको छ ।सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उपभोक्तालाई चाडपर्वमा ग्यास पाइन्छ कि पाइँदैन भनेर दुविधा नराख्न अनुरोध गरेका हुन् ।‘सरकारले चाडपर्व अघिनै यस समस्याको समाधान गर्ने छ‚’ उनले भने ।मन्त्री साहले नागरिकको भान्सासँग जोडिएको यस विषयलाई पूर्ण संवेदनशीलता, प्राविधिक र अनुशासन र सार्वजनिक जवाफदेहिताको साथ सम्बोधन गर्न सरकार तयार भएको पनि उनले बताए ।‘

काठमाडौँ। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् । साेमबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी आपूर्ति गर्न कूटनीतिक पहल भएको र १६० वटा अतिरिक्त बुलेट उपलब्ध […]

हाल दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखिएकोमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा सिलिन्डर वितरण भइरहेको उनले बताए ।
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ। राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी आपूर्ति गर्न कूटनीतिक पहल भएको र १६० वटा अतिरिक्त बुलेट उपलब्ध गराउन […]

काठमाडौं : बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल हटाउन सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास भित्र्याउने तयारी गरेको छ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आगामी दुई–तीन दिन लगातार १६० बुलेटका दरले ग्यास

काठमाडौँ । भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने भएको छ । उद्योगमन्त्री दीपक साहले अहिले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्नका लागि उक्त परिमामणमा आयातका लागि भारतसँग अनुरोध गरेको र भारत पनि सहमत भएको

सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ ।
सुनसरीको कप्तानगन्ज घटनाको ‘साइड इफेक्ट’ सुरक्षा निकायमा पनि परेको छ। झण्डा झिक्ने र राख्ने निहुँमा शुरू भएको द्वन्द्व अहिले सुनसरीमात्रै नभई सप्तरी, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ।‘हिन्दू र मुसलमान’ भन्दै धार्मिक रंग दिएर साम्प्रदायिक हिंसा भड्काउने प्रयास हुन सक्ने आकलनपछि ती जिल्लामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।गृहमन्त्री सुधन गुरुङ अहिले सिरहामा छन् । उनी बिहीबार नै सुनसरी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।बदलिँदो सुरक्षा अवस्थ
_hwA8M9MxtR.jpg)
सुनसरी । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डपछि पीडित परिवारसँग सहमति गर्नुअघि स्थानीय तहसँग आवश्यक समन्वय नगरेको भन्दै गृहमन्त्री सुधन गुरुङप्रति असन्तुष्टि व्यक्त गरेका छन्। घटनास्थलको अवस्था बुझ्न र पीडित परिवारलाई भेट्न बिहीबार कप्तानगञ्ज
_JpOXMJf9rg.jpg)
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको हो । समितिमा