नेपाल र बंगलादेशको झल्को दिनेगरी भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, दिनभर अस्तव्यस्त
काठमाडौं। कक्रोच जनता पार्टी (सिजेपी) ले सोमबार भारतमा मनसुन अधिवेशन सुरु भएकै दिन मार्चपार्स गर्यो। प्रदर्शनको कारण सुरक्षाकर्मीलाई दिनभर अवस्था नियन्त्रणमा लिन हम्मे-हम्मे पर्यो। संसद् भवन वरपर रेलदेखि सडकसम्म बन्द गरेर प्रदर्शन नियन्त्रणमा लिनुपर्यो। सिजेपीका नेतृत्व अभिजीत दिपकेले संसद् जाऔँ भन्दै मार्चपासको सुरु गरेका थिए। नयाँ दिल्लीको जन्तर मन्तरबाट मार्चपार्स सुरु भएको थियो। संसद् भवनमा […] The post नेपाल र बंगलादेशको झल्को दिनेगरी भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, दिनभर अस्तव्यस्त appeared first on BIZMANDU.











