Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3d agolast: 26 min ago

नेपाल आयल निगमले ग्यास उद्योगलाई अनिवार्य भ्याट बिल जारी गर्न निर्देशन दियो

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमार्फत सोमबार सबै उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएकाले अनिवार्य भ्याट बिल जारी गर्न आग्रह गरेको हो । ग्यास विक्रेता महासंघ नेपालले निगमको उक्त निर्देशनको स्वागत गर्दै व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न आग्रह गरेको छ ।

12 publishers · 17 headlines · 5 in 24h · developing over 2d 14h
How this story evolved· 4 updates
  1. 4 sources3d ago

    नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएकाले अनिवार्य भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो। उद्योगहरूबाट नियुक्त कतिपय ग्यास बिक्रेताले ग्राहकलाई बिजक नदिएको भन्ने उजुरीपछि निगमले यस्तो निर्देशन दिएको हो।

  2. 6 sources3d ago

    नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै उद्योगलाई पत्राचार गर्दै सो व्यवस्था मिलाउन भनेको हो। ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएपछि निगमले उक्त निर्देशन दिएको हो। विभागका निर्देशक विनितमणि उपाध्यायले हस्ताक्षर गरेको पत्रमा उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्नुपर्ने उल्लेख छ।

  3. 10 sources2d ago

    नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो। विभागका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि २०८१ साउन ३० र २०८१ माघ १० गते पनि सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ। उद्योगहरूबाट नियुक्त कतिपय ग्यास बिक्रेताले बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो।

  4. 15 sources14h agocurrent

    नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमार्फत सोमबार सबै उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएकाले अनिवार्य भ्याट बिल जारी गर्न आग्रह गरेको हो । ग्यास विक्रेता महासंघ नेपालले निगमको उक्त निर्देशनको स्वागत गर्दै व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न आग्रह गरेको छ ।

Broke firstRatopati logoRatopati

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न  निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । उद्योगहरूबाट नियुक्त भएका कतिपय ग्यास बिक्रेताहरूले बिक्री गरेपछि ग्राहक

story17 publishers
Coverage

16 more headlines since

  1. ग्यास विक्रेता करको दायरामा आउने

    गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । खाना पकाउने एलपी ग्यास वितरणमा अनिवार्य भ्याट बिल जारी गर्ने व्यवस्था लागु भएसँगै ग्यासको बिक्रीवितरण व्यवस्थित हुनुका साथै विक्रेता...

  2. ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत

    काठमाडौं। एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नेपाल आयल निगमले उद्योगहरुलाई गरेको सर्कुलरको ग्यास बिक्रेता महासंघले स्वागत गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार प्रेस विज्ञप्ति जारी गरी निगमको निर्देशनको स्वागत गरेका हुन्। ‘एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य भ्याट बिल जारी गर्ने/ गराउने निर्देशन अत्यन्तै स्वागतयोग्य छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘ग्यास कारोबारलाई […] The post ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत appeared first on BIZMANDU.

    BizmanduPrivatecontent17 publishers
  3. निगमले किन अनिवार्य गर्‍यो ग्यासमा भ्याट बिल ? किरानालाई अब अप्ठ्यारो

    काठमाडौं । सोमबार नेपाल आयल निगमले ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दियो । त्यसको पर्सिपल्ट अर्थात् बुधबार नेपाल ग्यास बिक्रेता महासंघले निगमको उक्त निर्देशनलाई स्वागत गर्दै भ्याट बिल जारी गरेर

    Ratopati logoRatopatiPrivatestory17 publishers
  4. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

    काठमाडौँ– नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो। निगमका निर्देशक […]

  5. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन

    नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs17 publishers
  6. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only17 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.