
सिर्जना हत्या प्रकरणमा आफन्त पक्राउ
पोखरा । पोखरामा सम्पत्तिका लागि भएको सिर्जना केसी हत्या प्रकरणमा थप दुईजना आफन्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनका आफन्त वसन्त केसी र नवराज पौडेल रहेका छन् । प्रहरीले यसअघि दुईजनालाई पक्राउ गरेको थियो । खुँडा प्रहार गर्ने उनका भान्जा शिशिर केसी र कुशल परियारलाई पक्राउ गरेको थियो । पोखरा–५ मालेपाटन घर भई पोखरा–१८ […]


