Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

57 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

मोरङमा गोली चल्यो, लागुऔषध कारोबारीबाट पेस्तोल बरामद

काठमाडौँ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते

Ratopati logoRatopatiPrivatestory9 publishers

Yesterday

17

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी

काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि सोमपालले टोलीको जितका लागि आफूले

Ratopati logoRatopatiPrivatestory7 publishers

पूरै प्रतियोगिताको क्याच आजै छाडेजस्तो भयो : सन्दीप लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खराब फिल्डिङ र बलिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । बिहीबार लगातार दोस्रो हारपछि खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै

Ratopati logoRatopatiPrivatestory10 publishers

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो, तस्बिरहरू

काठमाडाैँ। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । कर्णालीका कप्तान सोमपाल कामीले

Ratopati logoRatopatiPrivatestory40 publishers

कर्णालीकाे राेमाञ्चक जित, विराटनगरकाे लगातार दाेस्राे हार

काठमाडाैँ । कर्णाली याक्सले विराटनगर किंग्सविरूद्ध राेमाञ्चक जित निकालेकाे छ ।

Ratopati logoRatopatiPrivatestory40 publishers

तस्बिरमा हेर्नुहाेस् कर्णाली र विराटनगरकाे खेलमा देखिएकाे राैनक

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल जारी छ। अहिले कर्णालीले ब्याटिङ गरिरहेकाे छ। कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन् । यसअघि विराटनगरले १८६ रन बनाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट

Ratopati logoRatopatiPrivatestory40 publishers

एनपीएलमा कप्तान सोमपालको पहिलो अर्धशतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान विराटनगर किङ्ससँग भइरहेको खेलमा सोमपालले २७ बलमा ५० रनसहित अर्धशतक बनाएका हुन्। उनको यो व्यक्तिगत उच्च

Ratopati logoRatopatiPrivatestory7 publishers

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८

Ratopati logoRatopatiPrivatestory40 publishers

तस्बिरमा हेर्नुहाेस् विराटनगर र कर्णालीबिचकाे खेल

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल भइरहरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएकाे छ।

Ratopati logoRatopatiPrivatestory40 publishers

८७ रन बनाएर आउट भए लाेकेश बम

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले ८७ रन बनाएर आउट भएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ५२ बलमा ९ छक्का र ३ चौकासहित ८७ रन

Ratopati logoRatopatiPrivatestory

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक बनाएका हुन्। उनको यो एनपीएलमा

Ratopati logoRatopatiPrivatestory7 publishers

विराटनगरले गुमायो पहिलो विकेट, इमरान आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ। विराटनगरका इमरान शेख ६ बलमा ५ रन बनाएर आउट भएका छन् । विराटनगरले २.३ ओभरमा १८ रन बनाउँदा पहिलो विकेट गुमाएको हो। लोकेश

Ratopati logoRatopatiPrivatestory63 publishers

कर्णालीविरुद्ध विराटनगरको ब्याटिङ, LIVE UPDATES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भइरहेको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ थालेको हो ।

Ratopati logoRatopatiPrivatestory40 publishers

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ । सन् १९५८

Ratopati logoRatopatiPrivatestory4 publishers

भन्सार छलीको सामानसहित ३ जना पक्राउ

सुनसरी । धरानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएको रु नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २

Ratopati logoRatopatiPrivatestory3 publishers

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर जनकपुरलाई पहिले बलिङको निम्तो दिएको छ

Ratopati logoRatopatiPrivatestory96 publishers

काठमाडौँ गोर्खाजले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज हुन लागेको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पहिले बलिङको निम्तो दिएको छ । अघिल्ला संस्करणका

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुर र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै, हेड टु हेडमा को अगाडि ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो खेलमा कर्णाली याक्स र

Ratopati logoRatopatiPrivatestory96 publishers

Older

39

विराटनगरका व्यापारी गुप्ताको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम तथा शव व्यवस्थापनमा

Ratopati logoRatopatiPrivatestory8 publishers

विराटनगरले के गल्ती गर्‍यो ? पोखरा र सुदूरपश्चिममा कुन बलियो ? (भिडियो)

काठमाडौँ । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को रौनक छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा आठ फेन्चाइज टिम प्रतिस्पर्धामा छन् । मंगलबार दुई खेल भए । पहिलो खेलमा विराटनगर किङ्स र चितवन

Ratopati logoRatopatiPrivatestory49 publishers

हारको दबाबमा सुदूरपश्चिम, सुखद सुरुवात गर्ने दाउमा पोखरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै

Ratopati logoRatopatiPrivatestory49 publishers

कठिन क्षणमा खेल फर्काउने अभ्यासले दिलायो कर्णालीलाई जित

काठमाडौँ। बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विजयी सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो । कर्णालीले

Ratopati logoRatopatiPrivatestory96 publishers

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरलाई हराउँदै कर्णालीले विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १ सय ३३

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुरलाई स्तब्ध पार्दै कर्णालीको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । कर्णालीले दिएको १३३

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुरको एकपछि अर्को विकेट ध्वस्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी बनेको छ । जनकपुरले ५७ रन बनाउँदा पाँच विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ९.५

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुरलाई पहिलो झट्का

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १.२ ओभरमा दुई रन बनाउँदा पहिलो विकेट गुमाएको हो। सोमपाल कामीले तृतराज

Ratopati logoRatopatiPrivatestory96 publishers

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङ थालेको हो । यसअघि टस हारेर पहिले

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुर र कर्णालीबिचकाे खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२

Ratopati logoRatopatiPrivatestory96 publishers

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले जितका लागि जनकपुर जनकपुर बोल्ट्ससामु रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले उक्त रन बनाएको थियो । यसअघि भएको खेलमा चितवन राइनोजले

Ratopati logoRatopatiPrivatestory96 publishers

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ। याक्सले १७‍.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार खेल भइरहेको छ।

Ratopati logoRatopatiPrivatestory96 publishers

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंमाथि के–के थिए आरोप ?

विराटनगर । विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले अन्ततः पदबाट राजीनामा दिएका छन् । गुरागाईंप्रति नैतिकताको प्रश्न भन्ने शीर्षकमा यसअघि रातोपाटीमा समाचार

Ratopati logoRatopatiPrivatestory7 publishers

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

विराटनगर । विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुखको कार्यालयले उनले आजै दिएको राजीनामा स्वीकृत गरेको जनाएको

Ratopati logoRatopatiPrivatestory7 publishers

चितवनसँग हारपछि कप्तान सन्दीप लामिछानेले के भने ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसँगको रोमाञ्चक खेलमा पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै पनि अन्तिम समयमा चुक्दा पराजय भोग्नुपरेको बताएका छन् । मंगलबार पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै

Ratopati logoRatopatiPrivatestory10 publishers

जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने निर्णय LIVE UPDATES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुरको निर्णयसँगै कर्णालीले पहिले ब्याटिङ गर्नेछ ।

Ratopati logoRatopatiPrivatestory96 publishers

मौसमी तापमान घट्दैछ, एनपीएलको गर्मी बढ्दैछ (भिडियो रिपोर्ट)

काठमाडौँ । मौसम बिस्तारै चिसिँदैछ, नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकले टीयू क्रिकेट मैदान भने गर्माउँदैछ । एनपीएलको तेस्रो संस्करणको दोस्रो दिन विराटनगर किङ्स र चितवन राइनोजबिचको खेल हेर्न क्रिकेटप्रेमीहरू उल्लेख्य संख्यामा उपस्थित थिए । मंगलबारै जनकपुर

Ratopati logoRatopatiPrivatestory63 publishers

चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवनसँग विराटनगर पराजित भएको छ ।

Ratopati logoRatopatiPrivatestory10 publishers

विराटनगरको आठौँ विकेट पतन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले आठौँ विकेट गुमाएको छ । विराटनगरका प्रतिश जिसी खाता नखोली आउट भएका छन् । उनलाई चितवनका रिजन ढकालले आउट गरेका हुन् । १८.२ ओभरमा विराटनगरले

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगरले सातौँ विकेट पनि गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले सातौँ विकेट गुमाएको छ । विराटनगरका रुपेश सिंह खाता नखोली आउट भएका छन् । उनलाई चितवनका कमल ऐरीले आउट गरेका हुन् । १८ ओभरको खेल

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगरको छैटौँ विकेट पतन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले छैटौँ विकेट गुमाएको छ । विराटनगरका एन्जेलो म्याथ्युज १४ रन बनाएर आउट भएका छन् । उनलाई चितवनका कमल ऐरीले आउट गरेका हुन् । १७.५ ओभरमा

Ratopati logoRatopatiPrivatestory63 publishers

३३ रन बनाएर आउट भए आन्द्रे रसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ रन बनाए । उनलाई चितवनका

Ratopati logoRatopatiPrivatestory4 publishers

विराटनगरको १०० रन पार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले १०० रन पार गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १४.२ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाएको छ । विराटनगरका इमरान

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगरले ८९ रनमा गुमायो चौथो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले चौथो विकेट गुमाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका बासिर अहमद १३ रन बनाएर आउट भएका छन् । उनलाई चितवनका कमल

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगरले ८७ रनमा गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका इमरान शेख ३९ रन बनाएर आउट भएका छन् । उनले ३१ बलमा ४ चौका र

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगरले गुमायो अर्को विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले दोस्रो विकेट गुमाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका चारिथ असलंक ८ रन बनाएर आउट भएका छन् । उनलाई चितवनका ड्यान

Ratopati logoRatopatiPrivatestory63 publishers

विराटनगर किङ्ग्सको ५० रन पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले ५० रन पूरा गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले ६.४ ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको छ । विराटनगरका लोकेश

Ratopati logoRatopatiPrivatestory63 publishers

पहिलो विकेट लिएपछि चितवनका खेलाडीको खुसीयाली, तस्बिरहरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पहिलो विकेट लिएपछि चितवन राइनोजका खेलाडीले खुसीयाली मनाएका छन् । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लोकेश बम २६ रन बनाएर आउट भएका थिए

Ratopati logoRatopatiPrivatestory

२६ रन बनाएर आउट भए लोकेश बम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सका लोकेश बम २६ रन बनाएर आउट भएका छन् । मंगलबार जारी खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लोकेशले १४ बलमा ४ चौका

Ratopati logoRatopatiPrivatestory

१५८ रनको लक्ष्यका साथ विराटनगरको ब्याटिङ सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो

Ratopati logoRatopatiPrivatestory63 publishers

तस्बिरमा हेर्नुहोस् एनपीएलमा विराटनगर र चितवनको प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७

Ratopati logoRatopatiPrivatestory63 publishers

डेविड मलानको अर्धशतक, चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित

Ratopati logoRatopatiPrivatestory63 publishers