
चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवनसँग विराटनगर पराजित भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौंमा भएको खेलमा चितवन राइनोजले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा अलआउट भयो। चितवनका बलर कमलसिंह ऐरीले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। पराजयपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै पनि अन्तिम समयमा चुक्दा पराजय भोग्नुपरेको बताए।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवनसँग विराटनगर पराजित भएको छ ।
4 more headlines since
१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए । चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् । १६औं ओभरपछि खराब सट खेल्नु र लामो […]
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुनुको मुख्य कारण अन्तिम समयमा विकेट गुमाउनु र हतारमा गलत सट खेल्नुलाई मानेका छन्।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसँगको रोमाञ्चक खेलमा पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै पनि अन्तिम समयमा चुक्दा पराजय भोग्नुपरेको बताएका छन् । मंगलबार पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल (एनपीएल) चितवन राइनोजले मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल […] The post चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…