
बुढीगण्डकी बाढी : मुग्लिङसम्म उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । सूचनामा भनिएको छ– 'बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि


.jpg)