
५६३ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ
झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।...
Nepal Police Arrest Multiple Suspects in Drug Seizure Operations
नेपाली
नेपाल प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले मोरङ, कैलाली, कञ्चनपुर, झापा लगायत विभिन्न जिल्लामा छुट्टाछुट्टै अपरेशन सञ्चालन गरी खैरो हेरोइन, कोकिन र ट्रामाडोलसहित दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ। विभिन्न अपरेशनमा गरी कम्तीमा २२ जनालाई नियन्त्रणमा लिइएको छ। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार लागुऔषध कारोबार नियन्त्रण गर्न गस्ती र चेकजाँच अभियान थप कडा बनाइएको छ।
English
Nepali police conducted multiple drug seizure operations across several districts including Morang, Kailali, Kanchanpur, and Jhapa over recent days. Authorities arrested at least 22 suspects and seized quantities of brown heroin, cocaine, and tramadol capsules in separate operations. The Narcotics Control Bureau also carried out special operations in Kathmandu, recovering drugs and detaining 11 individuals.

झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।...
12 more headlines since

शशिधर पराजुली विराटनगर, वैशाख ८ गते । मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प...

विराटनगर । मोरङको रतुवामाइमा हवाई फायर गरेर प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको छ । रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय रतुवामाइ नगरपालिका वडा नम्बर १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ छन् । भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको […] The post लागुऔषधका कारोबारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विराटनगर । मोरङको रतुवामाइमा हवाई फायर गरेर प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको छ । रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय रतुवामाइ नगरपालिका वडा नम्बर १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ छन् । भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको […]

मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।...
काठमाडौँ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका २ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले […]
७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित […]

लागुऔषधको कारोबार नियन्त्रण गर्न व्युरोले गस्ती र चेकजाँच बढाएको बताउँदै अभियान नै चलाएको व्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए...
उनीहरूको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै ११ जनालाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार विभिन्न स्थानमा गरिएको कारबाहीमा ७ ग्राम खैरो हेरोइन, ३३ ग्राम कोकिन तथा १२ हजार ६०० क्याप्सुल (ट्रामाडोल) बरामद गरिएको हो। उक्त अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ११ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको […]
५ वैशाख, धनगढी । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेव महरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनलाई विशेष सूचनाको आ…

लीलाराज खड्का बिर्तामोड, बैशाख ४ गते । झापाको कनकाई नगरपालिका –५ चप्रामारीमा ठूलो परिमाणमा लागुऔषधसहित खैरो हिरोईन सहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।शुक्रबार बिहान ११.३० बजे झाप...

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्…