Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 3d agolast: 1d ago

अमेरिकी उपराष्ट्रपति भान्स इरानसँग दोस्रो चरणको वार्ताका लागि इस्लामाबाद जाँदै

US VP Vance Heads to Islamabad for Second Iran Talks

6publishers
12headlines
Span: 1d 18hNE onlyUpdated 1d ago
What multiple outlets are saying

नेपाली

अमेरिकी उपराष्ट्रपति जेडी भान्स अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि हुने दोस्रो चरणको वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाकिस्तानको राजधानी इस्लामाबादका लागि प्रस्थान गरेका छन्। पाकिस्तानको मध्यस्थतामा हुने यो वार्ता बुधबार इस्लामाबादमा तय भएको छ, जसमा विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ। तर इरानले आफ्नो सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेकाले वार्ताको भविष्य अनिश्चित रहेको छ।

English

US Vice President JD Vance departed for Islamabad, Pakistan, to lead the American delegation in a second round of talks aimed at ending the US-Iran conflict. The negotiations, facilitated by Pakistan, were scheduled for Wednesday in Islamabad, with special envoy Steve Witkoff and Jared Kushner also expected to participate. Iran had not publicly confirmed its participation, leaving the talks' outcome uncertain.

Broke on K cha khabarKhabarhub logoKhabarhub

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन्। उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए। इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले […]

Coverage

11 more headlines since

  1. Yesterday
    1. अमेरिका र इरान दुवै युद्धका लागि पुनः तयार, शान्ति वार्ता अन्योलमा

      पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको शान्ति वार्ताको दोस्रो चरणबाट इरान पछि हटेपछि मध्यपूर्वमा पुनः युद्ध सुरु हुने खतरा बढेको छ । जारी युद्धविरामको समय समाप्त हुन लाग्दा वासिङ्टन र तेहरान दुवैले एकअर्कालाई कडा चेतावनी दिँदै युद्ध पुनः सुरु गर्न तयार रहेको बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा स्टिभ विट्कोफ र जेरेड कुश्नर सम्मिलित टोली […]

    2. इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

      इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि सुरू हुन सक्ने अवस्था छ । समाचार संस्था रोयटर्सका यस वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने सम्भावना छ । यद्यपि इरानी टोली आउने भएमा अमेरिकाबाट उपराष्ट्रपति जेडी भेन्स वार्ताको नेतृत्व गर्नेछन् । तर उक्त वार्तामा महत्वपूर्ण प्रगति भयो भने अमेरिकी राष्ट्रपति ट्रम्प भौतिक […]

    3. उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

      काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स बुधबार मात्रै पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने भएका छन् । दुई देशबीच मध्यस्थतामा संलग्न पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै अल जजीराले भान्स बुधबार मात्रै इस्लामााद पुग्ने जनाएको हो । उनी पाकिस्तानी समय अनुसार मंगलबार अबेर वासिङ्टन डीसीबाट इस्लामावादका लागि प्रस्थान गर्ने जनाइएको छ । यस अनुसार […]

    4. अमेरिका-इरान युद्ध अन्त्यको प्रयास : इस्लामाबादमा व्यापक तयारी

      अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने तयारी छ, जसमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ। धेरै अमेरिकी सैन्य विमानहरू पहिले नै इस्लामाबादमा अवतरण गरिसकेका छन्। भान्स बुधबार इस्लामावाद पु...

      Nagarik News logoNagarik NewsPrivateinternational12 publishers
    5. इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स आजै पाकिस्तान प्रस्थान गर्ने

      अमेरिकी मिडियाले उपराष्ट्रपति जे.डी. भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने रिपोर्ट गरेको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोसले तीन अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै जे.डी. भान्स मंगलबार बिहानसम्ममा अमेरिका प्रस्थान गर्ने बताएको हो । स्रोतहरूले सीएनएनलाई बताएअनुसार अमेरिकी र इरानी प्रतिनिधिहरूबीचको दोस्रो चरणको वार्ता बुधबार इस्लामाबादमा हुने तय भएको छ।इरानले यी वार्ताहरूमा आफ्नो सहभागिता स्पष्ट नगरे पनि ह्वाइट हाउसले हालै राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश एक्समा साझा गरेको छ ।सन्देशमा भनिएक

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    6. इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स पाकिस्तान जाँदै!

      Setopati logoSetopatiPrivatepoliticsheadline only12 publishers
    7. अमेरिकी मिडियाको दाबीः इरानसँग वार्ताका लागि उपराष्ट्रपति भान्स आजै पाकिस्तान जाने

      काठमाडौं। अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तानका लागि प्रस्थान गर्ने बताइएको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोसले तीन अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै जेडी भान्स मंगलबार अमेरिकी समय अनुसार बिहान हुने बेलासम्म प्रस्थान गर्ने उल्लेख गरेको छ। सीएनएनका स्रोतहरूले बताएअनुसार, अमेरिका र इरानका प्रतिनिधिहरूबीचको वार्ताको दोस्रो चरण बुधबार इस्लामाबादमा हुने तय भएको छ। तर, इरानले यस वार्तामा […]

    8. युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

      एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ । ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको […]

  2. Older
    1. अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

      काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा परेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले आफ्नो देशका प्रतिनिधिले पाकिस्तानको भ्रमण नगर्ने बताएपछि शान्ति वार्ता अन्यौलमा परेको हो । यसअघि आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वार्ताका लागि उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको थियो । […]

    2. पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै

      इस्लामावाद- अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँगको वार्ताका लागि पाकिस्तानतिर लागेका छन् । बीबीसीको रिपोर्टअनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्स सोमबार पाकिस्तानका लागि उडेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले न्यूयोर्क पोस्टसँग कुराकानीका क्रममा वार्ताका लागि भेन्स पाकिस्तान नजाने बताएका थिए । जेडी भेन्स यसअघि ११-१२ अप्रिलमा पाकिस्तान पुगेका थिए। त्यहाँ उनले इरानसँग हुने वार्ताका क्रममा अमेरिकी […]

    3. अमेरिकी उपराष्ट्रपति भान्स वार्ताका लागि पाकिस्तान जाँदै

      अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ताका लागि एक प्रतिनिधिमण्डल पाकिस्तान जाने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational12 publishers
US VP Vance Heads to Islamabad for Second Iran Talks · K cha khabar