
विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
कैलाली । कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सोमबार राति […]

