Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा काम थाल्यो

Nepal's Asset Probe Commission Begins Work Formally

8publishers
9headlines
9in last 24h
Span: 1 hourNE onlyUpdated 2h ago
What multiple outlets are saying

नेपाली

सरकारले गठन गरेको 'सम्पत्ति छानबिन आयोग'ले बुधबारदेखि काठमाडौँको केशरमहलमा कार्यालय स्थापना गरी औपचारिक रूपमा काम सुरु गरेको छ। वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगका अध्यक्ष भण्डारीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ ग्रहण गरेका छन् र आयोगले एक वर्षभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

English

Nepal's government-formed Asset Investigation Commission formally began operations on Wednesday, with its office established at Keshar Mahal in Kathmandu. The five-member commission, chaired by former Supreme Court Justice Rajendra Kumar Bhandari, was constituted by a Cabinet meeting on Baisakh 2, 2083. Bhandari took his oath of office and secrecy before Acting Chief Justice Sapana Pradhan Malla, and the commission is required to submit its report within one year.

Broke on K cha khabarLokaantar logoLokaantar

सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले थाल्यो काम

सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरेर काम थालिएको हो । आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत

story9 publishers
Coverage

8 more headlines since

  1. 1–3 hours ago
    1. सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम

      काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । विसं २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ । आयोगका नवनियुक्त अध्यक्ष […] The post सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. ‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रुपमा काम थाल्यो

      काठमाडाैं, वैशाख ९ गते । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।२०८...

    3. सम्पत्ति छानबिन आयोगले थाल्यो काम, एक वर्षभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने

      सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आज बुधबारदेखि औपचारिक रूपमा काम शुरू गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पर

      Lokaantar logoLokaantarPrivatestory9 publishers
  2. 3–12 hours ago
    1. ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि काम थाल्यो

      आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले आजै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट शपथ ग्रहण गरी कार्य प्रारम्भ गरेका हुन्। आयोगकको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।

      Thaha Khabar logoThaha KhabarPrivatedetail9 publishers
    2. सम्पत्ति छानबिन आयोगको कार्यालय खोलियो, सुरु भयो काम

      भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ ।

    3. सम्पत्ति छानबिन आयोगले काम थाल्याे : भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने अपेक्षा

      २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

    4. ‘सम्पत्ति छानबिन आयोग’ले थाल्यो काम

      काठमाडौँ- सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आज (बुधबार) देखि औपचारिकरूपमा काम सुरु गरेको छ। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै (बुधबार) कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको […]

    5. ‘सम्पत्ति छानबिन आयोग’ ले थाल्यो काम

      मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने उद्देश्यले सरकारद्वारा गठित ‘सम्पत्ति छानबिन आयोग’ ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
Nepal's Asset Probe Commission Begins Work Formally · K cha khabar