Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 2h agolast: 18 min ago

राष्ट्रपति पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरे

President Paudel Convenes Federal Parliament Session

10publishers
10headlines
10in last 24h
Span: 1 hourNE onlyUpdated 18 min ago
What multiple outlets are saying

नेपाली

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। यो अधिवेशन आह्वान वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम भएको हो।

English

President Ram Chandra Paudel has convened a session of both houses of the Federal Parliament on the recommendation of the Council of Ministers. The session of the House of Representatives and the National Assembly is scheduled to be held at the Federal Parliament Building in Singha Durbar, Kathmandu, on Baisakh 17 (Thursday) at 2:00 PM. The convening follows a Cabinet recommendation made on Baisakh 8.

Broke on K cha khabarSetopati logoSetopati

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

politics10 publishers
Coverage

9 more headlines since

  1. Past hour
    1. वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । The post वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. 1–3 hours ago
    1. वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

      काठमाडौँ, वैशाख ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा ९१०...

    2. राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

      काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    3. संसद्को वर्षे अधिवेशन वैशाख १७ गतेदेखि

      राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी संघीय संसद्का दुवै सदनको बैठक बोलाएका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
    4. राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

      राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को यही वैशाख ८ गते मंगलबारको सिफारिस अनुसार राष्ट्रपति संसद् अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    5. संसदको अधिवेशन आह्वान

      काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेका हुन्। वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलबाट दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। ‘…नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल […]

    6. राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

      काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। यहीँ वैशाख १७ गते शुक्रबार दिउँसो १:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको उल्लेख […]

    7. राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

      राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेका छन्।

    8. राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

      मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

President Paudel Convenes Federal Parliament Session · K cha khabar