
सगरमाथा दिवसमा काहिरामा नेपाल–इजिप्ट मैत्री दौड आयोजना
सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा काहिरामा शुक्रबार पाँच किलोमिटरको 'नेपाल–इजिप्ट मैत्री दौड' आयोजना गरियो। इजिप्टस्थित नेपाली दूतावासले स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा 'हिमालदेखि नाइलसम्म—हरित भविष्यका लागि दौडौँ' नारासहित यो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले गर्नुभयो।
Summary by Sunny

4 more headlines since

कायरोमा ‘नेपाल-इजिप्ट मैत्रीपूर्ण दौड’
काठमाडौँ- सगरमाथा दिवस तथा अन्तर्राष्ट्रिय आरोग्य दिवसको विशेष अवसरमा इजिप्टको राजधानी कायरोमा ५ किलोमिटर लामो ‘नेपाल-इजिप्ट मैत्रीपूर्ण दौड’ गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासले इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी देग्ला प्रोटेक्टोरेटसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो। ‘हिमालयदेखि नाइलसम्म–हरियाली भविष्यका लागि दौडौं’ भन्ने नाराका साथ सञ्चालित उक्त दौडको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत […]

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ । इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल […]
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
काठमाडौँ । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ । इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म—हरित भविष्यका लागि दौडौँ’ नारासहित कार्यक्रम गरेको हो । कार्यक्रम उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको […]