होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न माग
'होल्डिङ सेन्टरमा मानव अधिकारको संरक्षण भएको छ वा छैन । छैन भने सरकारलाई भन्नुपर्छ । आवश्यक पर्दा अनुगमनमा पनि जानुपर्छ,' उनले भने ।
Parliamentary Committee Inspects Holding Centers for Displaced Squatters in Kathmandu
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले काठमाडौंका नदी किनारका बस्तीबाट हटाइएका भूमिहीन सुकुम्बासीहरू राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन सुरु गरेको छ। समितिकी सभापति समीक्षा बाँस्कोटाको नेतृत्वमा सांसदहरूको टोलीले भक्तपुरस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र लगायतका स्थानमा पुगी विस्थापितहरूको अवस्था र मानव अधिकारको अवस्थाबारे जानकारी लिएको छ। होल्डिङ सेन्टरहरूमा खानाको अभाव र सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको गुनासो आएपछि सांसद सुहाङ नेम्वाङले राख्नुभएको प्रस्तावका आधारमा यो स्थलगत निरीक्षण गरिएको हो।
The Law, Justice, and Human Rights Committee of the House of Representatives has begun monitoring holding centers for landless squatters displaced from riverbanks in Kathmandu. Led by Chairperson Samiksha Baskota, a team of lawmakers visited sites including the Nepal Electricity Authority training center in Bhaktapur to assess living conditions and human rights. The inspection follows a proposal by lawmaker Suhang Nembang after reports emerged regarding inadequate food and restricted access for journalists at these government-managed shelters.
Summary by Jayaman
'होल्डिङ सेन्टरमा मानव अधिकारको संरक्षण भएको छ वा छैन । छैन भने सरकारलाई भन्नुपर्छ । आवश्यक पर्दा अनुगमनमा पनि जानुपर्छ,' उनले भने ।
10 more headlines since

काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन शुरू गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौंका नदी र सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीलाई यही वैशाख १२ गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो । स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ ।समितिले शनिबार भक्तपुरस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र तथा कृष

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक
झण्डै १५ जना सांसद बिहीबार बिहान अनुगमनका लागि पुगेका थिए।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपत्यकाका विभिन्न सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गर्ने भएको छ। समितिकी सभापति समीक्षा बाँस्कोटा नेतृत्वको टोली अनुगमनमा निस्कने तयारीमा रहेको बताइएको छ। सरकारले अघिल्लो शनिबारदेखि सुकुम्बासी बस्तीमा डोजर चलाएपछि प्रभावित नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा पत्रकारलाई प्रवेश निषेध गरिएको तथा पर्याप्त खाना नदिएको गुनासो बढेपछि समितिले […]
होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीहरूको मानवअधिकार अवस्थाबारे समितिका सांसदहरूले प्रश्न उठाएपछि अनुगमनमा जानुपर्ने विषय छलफलमा आएको थियो।
२३ वैशाख, काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले […]
समितिको बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा राज्यको भूमिका संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद सुहाङ नेम्बाङले सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई समितिकी सभापति समीक्षा बास्कोटा र सोबिता गौतमले समर्थन जनाएका छन् । पछिल्लो समय काठमाडौंका सुकुम्वासीलाई सरकारले हटाएपछि व्यवस्थापन नभएर बिचल्ली भएको गुनासो आइरहेको छ। यस्तो अवस्थामा नेम्बाङले होल्डिङ सेन्टर अनुगमनमा […]

सांसद सुहाङ नेम्वाङले सुकुम्वासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।...