
११ दिनपछि उठ्यो दमौलीको फोहर
व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा मंगलबारदेखि फोहर उठाउन थालेको हो।...
Waste Collection Resumes in Damauli After Eleven Day Stoppage
तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनदेखि रोकिएको फोहोर सङ्कलन कार्य पुनः सुरु भएको छ। व्यास नगरपालिकाले फोहोर विसर्जन गर्ने ठाउँको अभावमा वैशाख ११ गतेदेखि फोहोर उठाउन बन्द गरेको थियो। बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि नगरपालिकाले अस्थायी ठाउँ खोजेर मंगलबारदेखि फोहोर उठाउन थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो।
Waste collection has resumed in Damauli, the district headquarters of Tanahun, after an eleven-day halt. Vyas Municipality restarted the service on Tuesday after finding a temporary disposal site to address the growing stench in the market area. Chief Administrative Officer Sukdev Lamsal stated that the collection had been suspended since April 23 due to a lack of proper disposal space.
Summary by Jayaman

व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा मंगलबारदेखि फोहर उठाउन थालेको हो।...
4 more headlines since
-original.jpg)
अमरराज नहर्कीतनहुँ, वैशाख २३ गते । तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुनः सुरु भएको छ । फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प पारेको...
_eDVbhIjw3y.jpg)
तनहुँ । एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार
तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहोर ११ दिनपछि उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहोर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहोर उठाउन थालेको हो ।फोहोर विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहोर उठाउन सकेको थिएन ।व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहोर विसर्जन गर्न लागिएको जानकारी दिए । उनले भने, 'दमौली बजारमा लामो समयदेखि फोहोर उठ्न नसक्दा दुर्गन्धित हुन थालेको छ । अहिले फोहोर गाडेप तत

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर विसर्जन […]