
गोरखाको स्वाद ल्याउँदै ‘पियारी’ चुड्का गीत सार्वजनिक (भिडियो )
काठमाडौँ- नेपाली मौलिक गीत–संगीतको क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा÷चुड्का गीत ’पियारी’ सार्वजनिक गरेका छन् । गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई व्यावसायिकता भन्दा माथि उठेर संरक्षण गर्ने उद्देश्यले
