
बुटवलमा लमिनारको नयाँ शोरुम
बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले बुटवलमा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.सँगको सहकार्यमा शोरुम सञ्चालनमा आएको हो । कम्पनीका अनुसार बुटवल शोरुममा
