Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 6d ago

बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ

Two Arrested with Illegal Drugs in Banke and Tanahun Districts

नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरबाट खैरो हेरोइनसहित ३४ वर्षीय अलताब किङगरीया पक्राउ परेका हुन्। त्यसैगरी, तनहुँको व्यास नगरपालिका-२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई एक किलो गाँजासहित जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले नियन्त्रणमा लिएको छ।

Police arrested two individuals from Banke and Tanahun districts for possession of illegal drugs during regular patrols. Altab Kingariya was apprehended in Nepalgunj Sub-Metropolitan City-13 with brown heroin, while Purna Bahadur Thapa was caught with one kilogram of marijuana in Vyas Municipality-2. Both suspects were taken into custody by teams from the Central Police News Desk and District Police Office Tanahun for further investigation.

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

लागुऔषधसहित २ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थ

story4 publishers
Coverage

3 more headlines since

    1. लागुऔषधसहित दुई जना पक्राउ

      काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका-२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन्। यसैगरी,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    2. लागुऔषधसहित दुई जना पक्राउ

      काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. लागूऔषधसहित दुई जना पक्राउ

      काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् । यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय […]

Two Arrested with Illegal Drugs in Banke and Tanahun Districts · K cha khabar