स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो
विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो ।
Local Levels Allowed to Register Companies and Purchase Shares in Nepal
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न अनुमति दिने निर्णय गरेको छ। विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी लगानी गर्ने माग आएपछि कार्यालयले यो व्यवस्था गरेको हो। शुक्रबार भएको यस निर्णयसँगै अब स्थानीय तहहरूले प्रचलित कानुनको अधीनमा रही व्यावसायिक कम्पनीहरूमा लगानी गर्न पाउनेछन्।
The Office of the Company Registrar under the Ministry of Industry, Commerce and Supplies has decided to allow local levels to register companies and invest in shares. This decision follows requests from various local governments seeking to establish companies in sectors such as solar energy. According to the new arrangement, local levels can now participate in corporate investments subject to existing legal conditions.
Summary by Jayaman
विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो ।
4 more headlines since

काठमाडौं- अबदेखि स्थानीय तहले पनि कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने भएका छन् । कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरले त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा
स्थानीय तहले अब कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबार सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो ।सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध आएपछि कार्यालयले शुक्रबार निर्णय गर्दै थप व्यवस्था गरेको जनाएको छ ।कार्यालयका अनुसार स्थानीय तहले प्रचलित कानुनबमोजिम कम्पनी दर्ता गर्न र शेयर खरिद गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित स्थानीय तहले यस विषयमा आवश्यक कानुन नि
_fczTZoOVdS.jpg)
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ । विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयअनुसार, स्थानीय तहले प्रचलित कानुनबमोजिम निश्चित सर्तहरू […]