Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Maylast: 9 May

स्रोतमै फोहर वर्गीकरण गरेपछि बञ्चरेडाँडा लैजाने फोहरको मात्रामा कमी

काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहर वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने फोहरको मात्रा घटेको छ। वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार पहिले दैनिक २० ट्रक फोहर जाने गरेकोमा अहिले घटेर १५ ट्रकमा सीमित भएको छ। महानगरले ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरी फोहर सङ्कलन र व्यवस्थापन गर्दै आएको छ। स्रोतमै फोहर छुट्याउँदा बञ्चरेडाँडाको आयु बढ्ने र व्यवस्थापन कार्य सहज हुने विभागको विश्वास छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 9 hoursNE onlyUpdated 9 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ। कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको

story5 publishers
Coverage

4 more headlines since

first · 8 Maylatest · 9 May
    1. स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर

      काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ। कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो। अहिले कामपाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको उनले जानकारी दिए। […]

    2. स्रोतमा फोहर वर्गीकरणपछि बञ्चरेडाँडा लैजाने फोहर घट्यो

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याएपछि अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु लम्ब्याउने उद्देश्यले स्रोतमा फोहर वर्गीकरण तथा व्यवस्थापनको कार्य सुरु गरिएको हो । उनले हाल महानगरबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडा पठाइने गरिएको जानकारी दिए […]

    3. स्रोतमा वर्गीकरणपछि बञ्चरेडाँडा जाने फोहर घट्यो

      काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहर वर्गीकरण कार्य प्रभावकारी रूपमा कार्यान्वयन गरेपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जाने फोहरको मात्रा घटेको छ ।महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार पहिले दैनिक करिब २० ट्रक फोहर बञ्चरेडाँडा जाने गरेकोमा अहिले घटेर १५ ट्रकमा सीमित भएको छ । स्रोतमा वर्गीकरण सुरु भएपछि फोहरको मात्रा घट्नुका साथै व्यवस्थापन सहज बनेको विभागले जनाएको छ ।महानगरले ३२ वडालाई सात क्षेत्रमा विभाजन गरी फोहर सङ्कलन तथा व्यवस्थापनको काम गर्दै आएको छ । प्रत्येक क्षेत्रमा फोहरमैला

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर

      काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Waste Sent to Bancharedanda Landfill Decreases Following Source Segregation · K cha khabar