Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Maylast: 10 May

दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा आइतबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११:५५ बजे तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको हो। भूकम्पको धक्का दार्चुला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। धक्का महसुस भएपछि स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए भने हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

+3
10 publishers · 10 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११:५५ बजे भूकम्प गएको हो। दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले

story10 publishers
Coverage

9 more headlines since

  1. दार्चुलामा भूकम्प

    काठमाडौं- दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

  2. दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रहरूमा महसुस गरिएको स्थानीयले बताएका छन्। धक्का महसुस भएपछि केहीबेर स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। […]

  3. दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

    काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ : ५५ बजे भूकम्प गएको हो। दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने […] The post दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

    दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs10 publishers
  5. दार्चुलामा भूकम्पको धक्का महसुस

    काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ​। आइतबार बिहान ११: ५५ बजे दार्चुलाको तपोबन केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers
  6. दार्चुलामा भूकम्प

    काठमाडौँ, वैशाख २७ गते । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.