नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा कोषका निर्देशक नवराज खड्का र बैंकका मानव संसाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका छन् ।सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वैच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।अब बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचयपत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक/वार्षिक रूपमा


