‘काकु’ र ‘जिग्री ब्रो’को ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, कलाकारमा को को छन्?
काठमाडौँ- फिल्म ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ। प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा फिल्मको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् । जेठ १५ बाट छायांकनमा जाने फिल्मको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका फिल्मको छायांकन हुनेछ । यो फिल्म माघ १ गतेबाट […]

