
गुण्डुमा विद्या भण्डारीको सघन छलफल, ओलीको स्वास्थ्यदेखि पार्टीभित्रका अभियानको समीक्षा
नेकपा एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको अभियान चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार २ घण्टाभन्दा लामो छलफल भएको छ ।

