Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 2d agolast: 20h ago

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको विरोध प्रदर्शन

Opposition Parties Protest in House of Representatives Against Government Ordinances

प्रतिनिधि सभाको सोमबारको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेसहितका विपक्षी दलहरूले उठेर विरोध जनाएका छन्। सरकारले ल्याएका अध्यादेशहरूको विरोधमा विपक्षी सांसदहरूले बैठक सुरु हुनासाथ अवरोध सिर्जना गरेका थिए। सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिएपछि सदनमा विरोधको प्रक्रिया अघि बढेको थियो।

Opposition parties, including the Nepali Congress and CPN-UML, protested during the first day of the House of Representatives session on Monday. Lawmakers from various parties stood up from their seats to express disagreement with ordinances introduced by the government. Speaker DP Aryal allowed Nishkal Rai, the chief whip of the main opposition, to address the house following the disruption.

Summary by Jayaman

5publishers
7headlines
1in last 24h
Span: 1 dayNE onlyUpdated 20h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका

story7 publishers
Coverage

6 more headlines since

  1. Yesterday
    1. प्रतिनिधि सभाको बैठक सुरु

      बैठकको सुरुमै प्रतिपक्षी दलका नेताहरुले उठेर विरोध गरेका थिए।

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
  2. Older
    1. विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध

      काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न […] The post विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध, उठेर जनाए असहमति, तस्बिरहरू

      काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध

      Ratopati logoRatopatiPrivatestory7 publishers
    3. प्रतिनिधिसभा बैठक सुरु, विपक्षी दलहरूको अवरोध

      विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् । विपक्षी दलहरूले उक्त अध्यादेशले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    4. सदनको पहिलो दिनमै विपक्षी दलले जनाए उठेर विरोध

      प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्।

    5. प्रतिनिधि सभा बैठक : विपक्षी दलका सांसदद्वारा उठेर विरोध

      प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका छन् ।

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
Opposition Parties Protest in House of Representatives Against Government Ordinances · K cha khabar