
प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरे पनि नीति तथा कार्यक्रममा सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको मर्म समेट्न नसकेको दाबी गरे । प्रचण्डले भने, ‘सरकार गठन भएपछि सरकारले आफ्नो […]
