Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 15 May

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा संलग्न रही फरार रहेका पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ का ३६ वर्षीय सुवास लावतीलाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याइएको छ। सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोप लागेका लावती विरुद्ध इन्टरपोलले 'रेड नोटिस' जारी गरेको थियो। एनसीबी अबुधाबी र नेपाल प्रहरीको समन्वयमा उनलाई पक्राउ गरी कानुनी कारबाहीका लागि नेपाल फिर्ता ल्याइएको हो।

5 publishers · 5 headlines · developing over 23 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् । एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । वैदेशिक रोजगारीमामा आकर्षक तलबको […]

Coverage

4 more headlines since

first · 14 Maylatest · 14 May
  1. इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

    काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

    काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै  पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन ...

    Ujyaalo Online logoUjyaalo OnlinePrivatestory5 publishers
  3. ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

    वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  4. सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने  इन्टरपोलको सहयोगमा पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा संलग्न रही फरार रहेका पाँचथरका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती रहेका छन्। उनलाई एनसीबी अबुधाबी

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.