Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 15 May

काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई

काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले वैशाख ३० गते गरेको निर्णयानुसार उनलाई यो जिम्मेवारी तोकिएको हो। कानुन संकायका पूर्वडीन रहेका वाग्लेले बिहीबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन्।

Summary by Jayaman

7publishers
7headlines
Span: 21 hoursNE onlyUpdated 15 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौं । काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा ऋषीकेश वाग्लेलाई दिइएको छ । शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार रिक्त रहेको उक्त पदमा दैनिक कार्य सञ्चालनका लागि उपकुलपति नियुक्ति नभएसम्मका लागि वाग्लेलाई जिम्मेवारी तोकिएको हो । वैशाख ३० गते प्रधानमन्त्री एवं कुलपतिस्तरको निर्णयअनुसार वाग्लेलाई जिम्मेवारी दिइएको उनले बताए ।

Coverage

6 more headlines since

first · 14 Maylatest · 15 May
    1. केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

      काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोक्नुभएको हो । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ । The post केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. प्राध्यापक वाग्लेले पाए केयुको जिम्मेवारी

      काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन्। उनी सो विश्वविद्यालयको कानुन संकायका पूर्वडीन छन्। आजैदेखि उनले कार्यभार पनि सम्हाको केयुले जनाएको छ।

    3. काठमाडौँ विश्वविद्यालयको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

      काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी

      Ratopati logoRatopatiPrivatestory7 publishers
    4. काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
    5. केयुको उपकुलपतिमा प्राध्यापक वाग्ले नियुक्त

      काठमाडौं विश्वविद्यालयको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई दिइएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeducation7 publishers
    6. काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा.डा. ऋषिकेश वाग्ले, पदभार ग्रहण

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only7 publishers
Professor Rishikesh Wagle Appointed Acting Vice-Chancellor of Kathmandu University · K cha khabar