Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 16 Maylast: 16 May

दमौलीको चार लेन आर्क ब्रिज निर्माण ८४ प्रतिशत सम्पन्न

Damauli Four-Lane Arch Bridge Construction Reaches 84 Percent Completion

मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने मादी नदीमाथिको यस पुलको आर्थिक प्रगति ८१.२ प्रतिशत रहेको छ। इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार फाउन्डेसनको काम सकिएर हाल आर्क डिजाइनको निर्माण भइरहेको छ र आगामी असारसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

The construction of a four-lane arch bridge over the Madi River in Damauli has reached 84 percent physical progress. Located along the Muglin-Pokhara road section, the bridge connects Vyas Municipality wards 4 and 5 in Tanahun district. Engineer Bishnu Prasad Pandey stated that foundation work is complete and the project aims for completion by mid-July.

Summary by Jayaman

5publishers
5headlines
Span: 1 hourNE onlyUpdated 16 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए। उनका […]

Coverage

4 more headlines since

    1. मादी नदीमाथिको चार लेनको ‘आर्क ब्रिज’ साउनदेखि सञ्चालनमा आउने

      दमौली (तनहुँ)- पर्यटकीय सहरलाई राजधानीसँग जोड्ने सडकको स्तरउन्नतिमा अघिल्ला सरकारहरूले अघि बढाएका कामलाई वर्तमान सरकारले पनि तिव्रता दिने भएको छ। मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल म्याद थप गरिएको समय सीमा भित्र सम्पन्न गर्न सरकारले दवाव दिएपछि काम द्रुत गतिमा अघि बढेको छ। उक्त पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको […]

    2. दमौलीको चार लेन पुल ८४ प्रतिशत सकियो, असारसम्म सम्पन्न गर्ने लक्ष्य

      तनहुँ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण […]

    3. दमौलीमा निर्माणाधीन आर्क ब्रिजको प्रगति ८४ प्रतिशत

      मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    4. ४ लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

      तनहुँ । मुग्लिन पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको

      Ratopati logoRatopatiPrivatestory5 publishers
Damauli Four-Lane Arch Bridge Construction Reaches 84 Percent Completion · K cha khabar