
‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल कान्स प्रस्थान गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जाने भएकी छिन् । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा















