
गोठाटारबाट म्याग्जिनसहित पेस्तोल बरामद, एक पक्राउ
काठमाडौं । काठमाडौँको गोठाटार क्षेत्रबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेंलो पुलस्थित सन्दिप परियारले हातहतियार लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त हातहतियार बरामद गरेको हो । प्रहरीका अनुसार बिग्रिएर चल्न नसक्ने बा ४ ख ५२४१ नम्बरको आइचर गाडीको […]



