Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित

विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधि सभाले बिहीबार ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो। विपक्षी सांसदहरूले रोस्टम घेराउ गरी विरोध गरिरहेकै अवस्थामा सभामुख डोलप्रसाद अर्यालले विधेयक पारित भएको घोषणा गर्नुभएको थियो।

Summary by Jayaman

7publishers
9headlines
Span: 12 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२  प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विपक्षीहरूको रोष्टममा नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका

story9 publishers
Coverage

8 more headlines since

first · 21 Maylatest · 22 May
    1. अवरोधबिच विधेयक पारित

      काठमाडौँ, जेठ ८ गते । प्रतिपक्षी दलहरूको अवरोधबिच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसद...

    2. आजका समाचार : सभामुखको आग्रहका बावजुद प्रधानमन्त्री नगएपछि संसदमा विपक्षीको नाराबाजी, एमालेमा बादल शक्तिशाली र ट्रम्प-पुटिनपछि शरिफ पनि चीन जाने

      नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका […]

    3. आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री

      प्रतिपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको यो ऐन अनुसार अब वैकल्पिक वित्त कोषमार्फत विभिन्न आयोजनाका लागि स्रोत जुटाउन सकिनेछ।

      Setopati logoSetopatiPrivatekinmel9 publishers
    4. विपक्षी दलहरूको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८२’ पारित

      काठमाडौँ। वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा.वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे

    5. नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

      काठमाडौं– प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, […]

    6. विपक्षीले विरोध गर्दागर्दै पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

      संसदमा प्रधानमन्त्रीको अनुपस्थितीमा प्रतिपक्षले विरोध गरिरहेको बेलामा अर्थमन्त्री डा स्वणिम वाग्ले मार्फत विधेयक पारित गर्न सभामुखले निर्देशन दिएका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
    7. प्रतिनिधिसभा बैठक : वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

      काठमाडौँ, जेठ ७ गते । प्रतिनिधि सभाको बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि...

    8. विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

      काठमाडौँ- प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले निरन्तर अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनलाई निरन्तरता दिएका थिए। अवरोधकै बीच सभामुख अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को दफावार छलफल टुंगिएको घोषणा गरेका थिए। त्यसपछि अर्थमन्त्री डा.स्वर्णिम […]

House of Representatives Passes Alternative Development Finance Bill Amid Opposition Protest · K cha khabar