
मधेश सरकारमा एमालेको इन्ट्री, आजै मन्त्री सपथको तयारी
जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा (एमाले) पनि सहभागी हुने भएको छ । एमाले स्रोतका अनुसार बाराका मोहम्मद समिरलाई विना विभागीय मन्त्रीका रूपमा सपथ गराउने तयारी भइरहेको छ । स्रोतका अनुसार एमालेबाट लखन दास, मनोज सिंह र मोहम्मद समिरको नाम अन्तिम चरणमा पुगेको छ । सके तीनै जनालाई आजै सरकारमा सहभागी गराउने, नभए कम्तीमा मोहम्मद […]








