Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 26 May

ठमेलमा अश्लील क्रियाकलाप र अभद्र व्यवहार गरेको आरोपमा नौ विदेशी महिला पक्राउ

काठमाडौँको ठमेल क्षेत्रमा सर्वसाधारण र पर्यटकलाई अश्लील क्रियाकलापमार्फत हैरानी दिएको आरोपमा प्रहरीले नौ जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा बाटो छेकेर मोलमोलाइ गर्ने र अभद्र व्यवहार गर्ने उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूले कार्यक्षेत्रमा खटिएका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका थिए।

Summary by Jayaman

10publishers
14headlines
Span: 4d 15hNE onlyUpdated 26 May
Covered by
+2
Broke on K cha khabarRatopati logoRatopati

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नाै विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाैँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो। ठमेल क्षेत्रमा

story14 publishers
Coverage

13 more headlines since

first · 21 Maylatest · 26 May
    1. अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने युगाण्डाका ५ जना पक्राउ

      काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र सम्झाउन खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि नै हातपात तथा गालीगलौज गर्ने युगाण्डाका पाँच जना नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत जेठ

      Ratopati logoRatopatiPrivatestory14 publishers
    2. ठमेलमा विदेशी महिलाको यौनधन्दा, प्रहरीले ४ अपरेशन चलाएर ४१ जनालाई समात्यो

      ११ जेठ, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले आज सोमबार पाँच विदेशी महिलालाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त सोह्रखुट्टे समेतको टोलीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापाकाअनुसार पक्राउ पर्नेहरूमा चार जना युगाण्डाका महिला छन् भने एक जना केन्याकी महिला […]

    3. यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

      ११ जेठ, काठमाडौं । यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ जना युगाण्डाका र एक जना केन्याका महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनाश्वयक हैरानी दिने, बाटो छेक्दै यौन क्रियाकलापका पैसाका बार्गेनिङ गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको […]

    4. ठमेल क्षेत्रमा अभद्र व्यवहार गरेको आरोपमा सात विदेशी महिला पक्राउ

      काठमाडौँ : ठमेल क्षेत्रमा अश्लील गतिविधिमा संलग्न भएको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सात विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील गतिविधि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers
    5. अभद्र व्यवहार गर्ने सात विदेशी महिला पक्राउ

      नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ।

      Nagarik News logoNagarik NewsPrivateaparadh14 publishers
    6. ठमेलमा बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने सात विदेशी महिला पक्राउ

      नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    7. ठमेलमा अश्लील क्रियाकलापको मोलमोलाई गर्ने ७ विदेशी नागरिकमाथि प्रहरीको कारबाही

      काठमाडौँ। काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जना विदेशी नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित ठमेल

      Ratopati logoRatopatiPrivatestory14 publishers
    8. ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

      काठमाडौ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ […] The post ठमेलबाट नौ विदेशी नागरिक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

      काठमाडौँ। ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

    10. ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

      काठमाडौँ, जेठ ७ गते । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खट...

    11. ठमेलबाट नौ विदेशी महिला पक्राउ

      काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाएका छन् ।

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    12. ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

      काठमाडौं– ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको […]

    13. ठमेलमा अश्लील क्रियाकलाप गरेर हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

      काठमाडौँ- ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला […]

Police Arrest Nine Foreign Nationals for Indecent Activities in Thamel · K cha khabar