Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

म्याग्दीका सोवित शर्माले व्यावसायिक तरकारी खेतीबाट कमाए सफलता

म्याग्दीको बेनी नगरपालिका-२ खबराका ५० वर्षीय सोवित शर्माले व्यावसायिक कृषिबाट आफ्नो जीवनस्तरमा ठूलो परिवर्तन ल्याएका छन्। वि.सं. २०५२ मा १५० रुपैयाँ ऋण लिएर तरकारी खेती सुरु गरेका उनले अहिले तरकारी, केरा र मौरीपालनबाट मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। कृषिबाटै उनले पोखरामा घडेरी किन्न र छोराछोरीलाई उच्च शिक्षा दिलाउन सफल भएका छन्।

Summary by Jayaman

5publishers
5headlines
Span: 3 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण खोजेर रु १५० को बीउ

story5 publishers
Coverage

4 more headlines since

first · 21 Maylatest · 22 May
    1. ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

      म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । ‘ऋण खोजेर रु १५० को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने’, शर्मा सम्झन्छन्, ‘भदौमा प्रतिकिलो दुईमा पनि […]

    2. ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

      सन्तोष गौतमम्याग्दी, जेठ ८ गते । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहि...

    3. ऋण खोजेर सुरु गरेको तरकारीखेतीले दिलायो सफलता

      म्याग्दीको बेनी नगरपालिका–२ खबराका सोवित शर्माले ऋण खोजेर सुरु गरेको तरकारीखेतीबाट अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै सफल कृषकको पहिचान बनाएका छन् । २०५२ सालमा रु १५० को बीउ किनेर सुरु गरेको खेती आज व्यावसायिक कृषि फार्ममा परिणत भएको छ। उनले तरकारी, केरा, मौरीपालन तथा जैविक खेतीमार्फत परिवारको आर्थिक अवस्था सुधार गरेका छन् । तरकारी खेतीकै आम्दानीबाट पक्की घर निर्माण, पोखरामा घडेरी खरिद तथा छोराछोरीको उच्च शिक्षा सम्भव भएको उनले बताए । राष्ट्रपति कृषक पुरस्कारसमेत

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. भारत र मलेसियाबाट फर्किएर माटोसँग मितेरी, तरकारीखेतीले फेरियो जीवन

      म्याग्दी- तीन दशकअघि तरकारीको बीउ किन्नसमेत पैसा नभएका बेनी नगरपालिका-२ खबराका सोवित शर्माले व्यावसायिक कृषिबाट नाम, दाम र पहिचान कमाउन सफल भएका छन्। ५० वर्षीय शर्माले २०५२ सालमा ऋण खोजेर १५० रुपैयाँको बीउ किनी धानबालीको सट्टा बन्दा र काउली खेती सुरु गरेका थिए। सुरुवाती चरणमा उत्पादनले बजार नपाउँदा निराशा भोग्नुपरे पनि त्यसपछि लगाएको सागबालीले लगानी […]

Farmer Sobit Sharma Achieves Success Through Commercial Vegetable Farming in Myagdi · K cha khabar