Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 25 May

पाल्पामा जंगली च्याउ खाँदा दुई महिलाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जंगली च्याउ खाँदा दुई महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन्। मृत्यु हुनेमा ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चा रहेका छन्, जसको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको अवस्था गम्भीर रहेको छ।

Summary by Jayaman

8publishers
8headlines
Span: 3d 10hNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRajdhani National Daily logoRajdhani National Daily

जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी

पाल्पा । पाल्पामा जंगली च्याउ खाएर बिरामी भएका २ जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ ताँहु ओमभन्ज्याङकी ६६ बर्षिया विनिमाया कामु मगर र ३७ वर्षिया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर बिरामी भई अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । युनाइटेड मिसन अस्पतालमा तानसेनमा उपचारको क्रममा कामुको मंगलबार र खाम्चाको बुधबार ज्यान […] The post जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

7 more headlines since

first · 21 Maylatest · 25 May
    1. विषालु च्याउ खाँदा पाल्पामा एक महिनामै ३ जनाको मृत्यु, ११ जना बिरामी

      ११ जेठ, पाल्पा । पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ । च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो । गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका […]

    2. जङ्गली च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु

      इमानसिं रानारामपुर (पाल्पा), जेठ ८ गते । जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खा...

    3. जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर

      तानसेन : पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जङ्गली च्याउ सेवनपछि दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर बिरामी परेका छन् भने जिल्लाका अन्य स्थानमा समेत च्याउ खाएर बिरामी हुनेको संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालय

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    4. जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

      पाल्पा – जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका […]

    5. जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

      जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ ।जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ । उनको अवस्था गम

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    6. पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

      जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    7. जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

      पाल्पा । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ। जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला

      Ratopati logoRatopatiPrivatestory8 publishers
Two Women Die After Consuming Wild Mushrooms in Palpa District · K cha khabar