
सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने महिला सशस्त्र प्रहरीद्वय शेर्पा र कार्की सम्मानित
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका दुई महिला हिमाल आरोहीहरूलाई सशस्त्र प्रहरी बलले विशेष सम्मान गरेको छ । सगरमाथा र लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम


_cscu331qrk_M5ejF7AQB9.jpg)
_CScu331qRK.jpg)


