Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

स्वीमिङ पुलमा करेन्ट लागेको घटनामा होटल स्क्वायरलाई १ करोड १ लाख क्षतिपूर्ति तिर्न आदेश

ललितपुरस्थित होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लागेर घाइते भएका सजिलमान शाक्यको परिवारलाई उपभोक्ता अदालतले १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्टसहितको इजलासले शुक्रबार होटलको नाममा उक्त फैसला सुनाएको हो। करेन्ट लागेर अचेत भएका शाक्यको पक्षमा रजिना मानन्धरले दायर गरेको मुद्दामा अदालतले यस्तो निर्णय गरेको हो।

Summary by Jayaman

TopicsLalitpur
2publishers
2headlines
Span: 45 minNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

स्वीमिङ पुलमा करेन्ट लागेर मृत्यु प्रकरण : पीडित परिवारलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश

सजिलमान शाक्यको परिवारलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन ललितपुरस्थित होटल स्क्वायरलाई उपभोक्ता अदालतले आदेश गरेको छ ।उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले शुक्रबार फैसला सुनाउँदै उक्त आदेश गरेको हो ।उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार शुक्रबार अदालतले उक्त मुद्दामा वादीलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन होटल स्क्वायरका नाममा आदेश जारी गरिएको हो ।फिरादपत्रमा निवेदिका (फिरादी) रजिना मानन्धर

story2 publishers
Coverage

1 more headline since

    1. होटल स्क्वायरले स्वीमिङ पुलमा पौडी खेल्दा अचेत भएका सजिलमानलाई एक करोड दिनुपर्ने

      उपभोक्ता अदालतले ललितपुरको स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर अचेत बनेका सजिलमान शाक्यलाई क्षतिपूर्ति तिर्न स्क्वायर होटलको नाममा आदेश दिएको छ।

      Setopati logoSetopatiPrivatesocial2 publishers
Consumer Court Orders Hotel Square to Pay Compensation for Swimming Pool Accident · K cha khabar