Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

हर्मुज जलमार्ग अवरुद्ध गरेको भन्दै इरानमाथि युरोपेली सङ्घले थप प्रतिबन्ध लगाउने

युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले हर्मुज जलमार्ग अवरुद्ध गर्न जिम्मेवार इरानी अधिकारी र संस्थाहरूमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास तथा तेल ढुवानीको प्रमुख मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत ठहर गर्दै इयुले आफ्नो विद्यमान प्रतिबन्धको दायरा विस्तार गर्न प्राविधिक प्रक्रिया अघि बढाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

इयुले इरानमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली सङ्घ (इुयु)का सदस्य राष्ट्रहरूले शुक्रबार इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन्।गत फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग ‘स्टे«ट अफ हर्मुज’ बन्द गरेको थियो ।नाकाबन्दीलाई ‘अन्तर्राष्ट्रिय कानूनको विपरीत’ मान्दै इयुका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चालेका छन् र यसअन्तर्ग

story2 publishers
Coverage

1 more headline since

    1. इयुले इरानमाथि थप प्रतिबन्ध लगाउने

      काठमाडाैँ । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूले शुक्रबार इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन्। गत फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी

      Ratopati logoRatopatiPrivatestory2 publishers
European Union to Impose New Sanctions on Iran Over Hormuz Blockade · K cha khabar