Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

सुकुम्बासी व्यवस्थापनबारे इन्दिरा राना मगरद्वारा सभापति रवि लामिछानेसँग स्पष्ट धारणा माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी बस्ती व्यवस्थापनका सम्बन्धमा पार्टीको आधिकारिक धारणा स्पष्ट पार्न सभापति रवि लामिछानेसँग माग गरेकी छन्। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशका सांसदहरूसँगको छलफलका क्रममा उनले स्थानीय तहले सुकुम्बासी हटाउन गरिरहेको कार्यशैलीप्रति प्रश्न उठाएकी हुन्। उनले विकल्पबिना जोखिमयुक्त बस्ती उठाउन नहुने र समावेशी राजनीतिका विषयमा पार्टीको स्पष्ट नीति आउनुपर्नेमा जोड दिइन्।

Summary by Jayaman

6publishers
6headlines
Span: 2 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

इन्दिराको रविलाई प्रश्न : सुकुमबासी बस्ती व्यवस्थापनमा पार्टीको आधिकारिक धारणा के हो ?

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले सुकुमबासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा स्पष्ट हुनुपर्ने भन्दै सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन् । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति

story6 publishers
Coverage

5 more headlines since

first · 22 Maylatest · 22 May
    1. सामूहिक छलफलमा रविलाई सांसदको प्रश्न- सुकुम्वासी समस्याबारे पार्टीको धारणा के हो ?

      काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूले सामूहिक छलफल गरेका छन्। आज सभापति लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरुसँग बेग्लाबेग्लै छलफल गरेका हुन्। छलफलमा सांसद इन्दिरा राना मगरले सभापति लामिछानेलाई सुकुम्वासी समस्याबारे पार्टीको धारणा मागिन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सुकुम्वासीकै विषयमा पनि हाम्रो पार्टीको धारणा के होरु स्पष्ट धारणा राखियोस् भनेर मैले […]

    2. ‘विकल्पबिनै जोखिमयुक्त बस्ती उठाउन मिल्दैन’

      इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    3. रविलाई इन्दिरा रानाको प्रश्न- सुकमबासी व्यवस्थापनमा पार्टीको धारणा के हो ?

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुमबासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छन् । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोशी प्रदेशबाट निर्वाचित रास्वपा सांसदहरूसँग छलफल गरेका थिए । सो क्रममा सांसद राना मगरले स्थानीय तहहरूले सुकुमबासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको […]

    4. इन्दिरा राना मगरले रविलाई सोधिन्- सुकुम्बासीबारे पार्टीको धारणा के हो?

      राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा पार्टीको धारणा माग गरेकी छन्।

      Setopati logoSetopatiPrivatepolitics6 publishers
    5. रविलाई रास्वपा सांसद मगरले सोधिन्– सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?

      ८ जेठ, काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा मा गरेकी छिन् । शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा भाग लिँदै सांसद मगरले मगरले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् । ‘प्रदेशगत समस्याहरूबारेमा सभापतिसँग छलफल […]

Indira Rana Magar Questions Rabi Lamichhane on Landless Squatters Policy · K cha khabar