
पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय
