Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

कैलालीमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा तालिमका क्रममा सात जना जवान बेहोस भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शुक्रबार बिहान दौडने क्रममा उनीहरू बेहोस भएका हुन्। बेहोस भएकामध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ भने बाँकी २ जनाको अवस्था सामान्य रहेको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

सशस्त्र प्रहरी बलको तालिममा रहेका ७ जना जवान बेहोस

कैलालीमा सशस्त्र प्रहरी बलको तालिममा रहेका ७ जना जवान बेहोस भएका छन्।

social3 publishers
Coverage

2 more headlines since

first · 22 Maylatest · 22 May
    1. तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस

      धनगढी । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौडने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ । इलाका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    2. सशस्त्रको तालिममा सात जवान बेहोस, ५ जनालाई हेलिमा सुर्खेत लगियो

      सशस्त्र प्रहरीको तालिमका क्रममा सात जना जवान बेहोस भएका छन् ।कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सात जवान बेहोस भएका हुन् ।बेहोस भएकामध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् सुर्खेत लगिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार २ जनाको अवस्था सामान्य छ ।

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Seven Armed Police Force Personnel Faint During Training in Kailali · K cha khabar