Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतद्वारा खारेज

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी अस्वीकार गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। अदालतले हाल थपिएको म्यादभित्रै अनुसन्धान पूरा गर्न परमादेश जारी गर्दै चार दिनको समयसीमा तोकेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 13 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको छ । अदालतले चार दिन भित्र

story4 publishers
Coverage

3 more headlines since

first · 22 Maylatest · 23 May
    1. दुर्गा प्रसाईलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश

      काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो। जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीवार मेडिकल व्यवसायी प्रसाईलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    2. प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश

      काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको […]

    3. दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार, पुन: म्याद थप नगर्न परमादेश

      सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै प्रसाईंको तर्फबाट दाएर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले परमादेश समेत जारी गरेको हो ।सर्वोच्चले प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्न आदेश गरेको छ ।

      Lokaantar logoLokaantarPrivatestory4 publishers
Supreme Court Dismisses Durga Prasai Habeas Corpus Petition · K cha khabar