Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 22 Maylast: 22 May

पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेका छन्। पेन्टागनले ४ हजार सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो नयाँ निर्णय सार्वजनिक गरेका हुन्। ट्रम्पले यो सैन्य परिचालन पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा गर्न लागिएको बताएका छन्।

Summary by Jayaman

9publishers
9headlines
Span: 8 hoursEN · NEUpdated 22 May
Covered by
+1
Broke on K cha khabarLokaantar logoLokaantar

पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेका छन्। पेन्टागनले पोल्याण्डमा ४ हजार सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो नयाँ निर्णय सार्वजनिक गरेका हुन्।ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागिएको बताएका छन्। यो घोषणा यस्तो समयमा आएको छ जब ट्रम्प प्रशासनले आफ्नो अमेरिका फस्ट नीति अन्तर्गत युरोपबाट समग्र सैन्य उपस्थिति घटाउन

story9 publishers
Coverage

8 more headlines since

first · 22 Maylatest · 22 May
    1. पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको अप्रत्याशित घोषणा

      यो घोषणाको पोल्याण्डका राष्ट्रपति नावरोकीले तत्कालै स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,'राम्रा गठबन्धनहरू ती हुन् जुन सहकार्य, आपसी सम्मान र हाम्रो साझा सुरक्षाप्रतिको प्रतिबद्धतामा आधारित हुन्छन् ।'

    2. पोल्यान्डमा अमेरिकी सेना

      हेलसिङ्गबर्ग- उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नाटो प्रमुखले पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गरेका छन् । नाटोका महासचिव मार्क रुटले स्विडेनमा गठबन्धनका विदेशमन्त्रीहरूको बैठक सुरु हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मक रूपमा लिएको बताए […]

    3. Trump to deploy 5,000 troops to Poland post Karol Nawrocki's election as President

      Trump expressed his satisfaction at the election of the now President of Poland, Karol Nawrocki.

      myRepublica logomyRepublicaPrivatenews9 publishers
    4. Trump announces 5,000 additional US troops to Poland

      WASHINGTON: US President Donald Trump has announced that the United States will deploy an additional 5,000 troops to Poland, a week after the Pentagon cancelled a planned deployment of 4,000 troops. Trump said on Truth Social that the move was linked to Washington’s ties with Polish President Karol Nawrocki, whom he backed during last year’s […]

      Nepal News (English) logoNepal News (English)Privateinternational9 publishers
    5. पोल्यान्डमा थप ५ हजार सेना पठाउँदै अमेरिका

      वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा थप ५ हजार सेना पठाउने घोषणा गरेका छन् । एक साताअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको तैनाथी योजना रद्द गरेपछि यो घोषणा आएको

      Ratopati logoRatopatiPrivatestory9 publishers
    6. Trump Announces Deployment of 5,000 Additional Troops to Poland

      Washington D.C. US President Donald Trump has announced the deployment of an additional 5,000 troops to Poland. This announcement comes...

    7. US to send 5,000 more troops to Poland, Trump says

      President Donald Trump has said the US will be sending an additional 5,000 troops to Poland, a week after the Pentagon cancelled a planned deployment of 4,000 troops to the country, BBC reported. Writing on Truth Social, Trump said the decision was based on the US's relationship with Polish President Karol Nawrocki, whom he backed during presidential elections last year.The US president did not provide further details on whether the additional troops were part of the previous plann

    8. पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने अमेरिकी राष्ट्रपतिको घोषणा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only9 publishers
President Donald Trump Announces 5,000 Additional US Troops to Poland · K cha khabar