Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीका २२ वर्षीय अनिल पासी रहेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, मोबाइल र विभिन्न दरका नक्कली नोटहरू बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

Summary by Jayaman

6publishers
6headlines
Span: 18 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

रुपन्देहीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

बुटवल । रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले बिहीबार कम्प्युटर, प्रिन्टर र नक्कली नोटसहित पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी

archives6 publishers
Coverage

5 more headlines since

first · 22 Maylatest · 23 May
    1. रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ

      काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट प्रहरीले कम्प्युटर, प्रिन्टर, मोबाइल, कैची तथा नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीका २२ वर्षीय अनिल पासी रहेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि […]

    2. नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ

      छविलाल पाण्डेबुटवल, जेठ ९ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट न...

    3. नक्कली नेपाली रुपैयाँ छाप्ने गिरोह पक्राउ

      बुटवल । रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली

      Ratopati logoRatopatiPrivatestory6 publishers
    4. रुपन्देहीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

      रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र अन्य सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा भारत, उत्तर प्रदेश सिद्धार्थनगरका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ का २२ वर्षीय विकी भन्ने अनिल पासी रहेका छन्।विशेष सूचनाका आधारमा जेठ ७ गते उनीहरूको लुक्ने ठ

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ

      उनीहरूबाट ठूलो मात्रामा नक्कली १००, ५०० र १००० का नेपाली नोट, कम्प्युटर, प्रिन्टरसमेत अन्य सामग्री बरामत भएको प्रहरीले जनाएको छ ।

Two Arrested in Rupandehi for Printing Counterfeit Nepali Currency · K cha khabar