
कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
चीन । उत्तरी चीनको एउटा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो । विस्पोटको समयमा २ सय ४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २ सय १ […]








_LuGCH3S7ld.png)

