_XioVaGRPbL.jpg)
पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन् । रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रुसमा यही जेठ


