Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 23 Maylast: 24 May

उत्तर कोरियाली टोली नेगोह्याङले दक्षिण कोरियामा जित्यो एएफसी महिला च्याम्पियन्स लिगको उपाधि

उत्तर कोरियाको नेगोह्याङ महिला फुटबल क्लबले दक्षिण कोरियाको सुवनमा सम्पन्न एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनल खेलमा जापानको टोकियो भेर्डी बेलेजालाई १–० गोल अन्तरले पराजित गर्दै नेगोह्याङ च्याम्पियन बनेको हो। यसअघि सेमिफाइनलमा घरेलु टोली सुवन एफसीलाई २–१ ले हराउँदै टोलीले फाइनलको यात्रा तय गरेको थियो। सन् २०१८ पछि पहिलो पटक उत्तर कोरियाली खेलाडीहरूले दक्षिण कोरियाली भूमिमा प्रतिस्पर्धा गरेको हुनाले यस खेललाई ऐतिहासिक मानिएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 1d 5hEN · NEUpdated 24 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन

भारी वर्षा र प्रतिकूल मौसमका बाबजुद दक्षिण कोरियाको सुवनमा ऐतिहासिक फुटबल खेल सम्पन्न भएको छ। एसियाली महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा उत्तर कोरियाको 'नेगोयाङ' महिला फुटबल क्लबले घरेलु टोली सुवन एफसीलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यो जित केवल खेलको नतिजा मात्र नभई सन् २०१८ पछि दक्षिण कोरियाको भूमिमा उत्तर कोरियाली खेलाडीहरूको पहिलो उपस्थितिका रूपमा पनि विश्वभर चर्चामा रहेको छ।गएराति सुवन रंगशालामा ५ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो। मैदानमा दुई

story4 publishers
Coverage

3 more headlines since

first · 23 Maylatest · 24 May
    1. दक्षिण कोरियामा उत्तर कोरियाको टोली च्याम्पियन

      लन्डन, (एजेन्सी) । सीमा पारी गएर एसियन महिला च्याम्पियन्स लिग फाइनल खेलेको उत्तर कोरियाको टोलीले उपाधि जितेको छ । उत्तर कोरियाको नेइगोह्यांगले जापानको टोक्यो भर्डी बेलेजालाई १–० ले हराएर उपाधि जितेको हो । दक्षिण कोरियाको सुवोन शहरमा भएको फाइनल खेलमा कप्तान किम कियोंग योंगले गरेको गोल नै निर्णायक बनेको थियो । यो उपाधि जितेपछि नेइगोह्यांगले […]

    2. दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली टोली बन्यो च्याम्पियन

      सुवन । सीमा पार गरेर दक्षिण कोरिया प्रवेश गर्दै इतिहास रचेको उत्तर कोरियाली टोलीले एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। दक्षिण कोरियाको सुवन सहरमा भएको फाइनल खेलमा नेगोह्याङले जापानको टोकियो भेर्डी बेलेजालाई १–० गोल अन्तरले

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. North Korea's Negohyang Wins AFC Women's Champions League Title in South Korea

      Suwon. North Korea's team, which made history by crossing the border and entering South Korea, has won the AFC Women's...

North Korea's Negohyang Wins AFC Women's Champions League in South Korea · K cha khabar