
पार्टी एकताका लागि गम्भीर गृहकार्य आवश्यक छ : शशांक कोइराला
पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताएका छन् । पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक

